FAQs Complain Problems

ऐलानी र सार्वजनिक जग्गाहरुको लगत संकलन र अभिलेखिकरण

मिति २०७५/१२/२९

कमलामाई नगरपालिकाको ऐलानी र सार्वजनिक जग्गाहरुमा वसोवास गर्दै  आएका व्यक्तिहरुको लगत संकलन र अभिलेखीकरण कार्यक्रम क.न.पाको वडा नं. ८ वाट नगर प्रमुख खड्ग 

वहादुर खड्गी ज्युले स्थानीय वासी धन कुमारी कार्की र वोध बहादुर तामाङ ज्युवाट शुभारम्भ गर्नु भएको छन् ।