FAQs Complain Problems

सुकुम्वासीलाई राहात वितरण

कमलामाई नगरपालिका वडा न‍‌ं ४ स्थानिय वासिन्दा हाल कनपा -०६ एकिकृत भवन अगाडी एकदमै नाजुक अवस्थामा खाेलाकाे किनारमा वस्दै आएका गाेविन्द बहादुर वि क (दमकाे राेगी) लाई कनपाका नगर प्रमुख खड्ग बहादुर खत्री ज्युले राहात वितरण गर्नुभएकाे छ । उहाँकाे एक श्रीमती दुई छाेरी र एक छाेरासँगै वस्दै आउनुभएकाे छ । उहाँहरुकाे वासस्थान सहित थप व्यवस्थापन गर्ने प्रतिवद्धता नगर प्रमुख ज्यूले गर्नुभयाे ।