Error message

Warning: include_once(): Unable to allocate memory for pool. in _registry_check_code() (line 3473 of /var/www/html/includes/bootstrap.inc).

नव बर्ष २०७५ सालको पावन अबसरमा सम्पूर्ण नगरवासी तथा नेपालीहरु माझ हार्दिक मंगलमय शुभकामना । भुकम्पको झुट्टा विवरण दिने, विवरण दिन सहयोग पुर्याउने,सिफारिस गर्ने गराउनेलाई कानुन बमोजिम कारवाही चलाईनेछ। न्युनतम सर्त तथा कार्यसम्पादन MCPM मापन नतिजामा कमलामाई नगरपालिका ८३ अंकसहित ७ औ स्थानमा पास भएको छ। गत बर्ष नगरपालिका ९ औ स्थानमा थियो । नगरपालिकाले आउदा बर्षहरुमा पनि यसरीनै अझै माथिल्लो स्थान हासिल गर्ने प्रतिबद्धता जायर गर्छ ।

 

Notice about vacancy for Municipal Police