भुकम्पको झुट्टा विवरण दिने, विवरण दिन सहयोग पुर्याउने,सिफारिस गर्ने गराउनेलाई कानुन बमोजिम कारवाही चलाईनेछ। न्युनतम सर्त तथा कार्यसम्पादन MCPM मापन नतिजामा कमलामाई नगरपालिका ८३ अंकसहित ७ औ स्थानमा पास भएको छ। गत बर्ष नगरपालिका ९ औ स्थानमा थियो । नगरपालिकाले आउदा बर्षहरुमा पनि यसरीनै अझै माथिल्लो स्थान हासिल गर्ने प्रतिबद्धता जायर गर्छ ।

how do you feel the function and operation of municipality??

good
14% (1 vote)
best
0% (0 votes)
not good
29% (2 votes)
need to change
57% (4 votes)
Total votes: 7