FAQs Complain Problems

जन्म मिति, नाम, नाम थर सच्याउने सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  • निवेदकको नेपाली नागरिकताको प्रमाण शैक्षिक प्रमाण पत्र
  • नाम थर जन्म मिति फरक परेको प्रमाण पत्रको प्रतिलिपि
  • वडा सर्जमिन मुचुल्का
  • चालु आ.व. सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर तिरेको हुनुपर्ने