FAQs Complain Problems

चारकिल्ला प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
याेजना शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: ३००।–
आवश्यक कागजातहरु: 
  • ब्यहोरा खुलेको निवेदन
  • जग्गा धनि प्रमाण पुर्जा
  • प्रिन्ट नक्शा
  • निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र र दुई प्रति फोटो
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने