FAQs Complain Problems

जग्गा दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सेवा केन्द्र/प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: तोके बमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  • वडाको सिफारिस
  • फिल्डवुक उतार
  • प्रिन्ट नक्शा
  • नापि पुर्व तिरो तिरको ररिद
  • निवेदकको नेपाली नागिरकताको प्रमाणपत्र
  • संघियार समेत रोहवरमा भएको सर्जमिन मुचुल्का
  • कसैसँग खरिद गरेको भए सो खुल्ने प्रमाण कागज
  • हक भोगको प्रमाण
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने
  • स्थलगत निरिक्षण
  • अदालतको फैसला भए सो समेत