FAQs Complain Problems

उन्नत जात धानको बिऊवाट किसानहरुलाई भएको क्षेतिको क्षेतिपूर्ति वितरण कार्यक्रम

आ.व ०७४/०७५ मा कमलामाई नगरपालिकावाट वितरण गरिएको उन्नत जात धानको विऊ वेजातको भएको र किसानहरुलाई क्षेति हुन गएको थियो । त्यही सन्दर्भमा उक्त धानको विऊको क्षेतिपूर्ति सम्वन्धित कम्पनिले व्यहोरी कमलामाई नगरपालिकाका

नगर उप-प्रमुख मन्जु देवकोटाज्युवाट सम्वन्धित किसानहरुलाई क्षेतिपूर्ति वितरण गर्नुभएको छ । क्षेतिपूर्ति पाउने किसानहरुको नामावली तलको लिंकमा click गरेर

हेर्न र पढ्न सक्नुहुनेछ ।

Supporting Documents: