FAQs Complain Problems

कमलामाई नगरिपालिका पूर्ण खाेप युक्त्त घाेषणा

"स्थानिय स्वामित्त्व र सहभागिता, पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना, हाम्राे प्रतिवद्धता" भन्ने मूल नाराका साथ आज कमलामाई नगरपालिका साथै सिन्धुली जिल्लालाई पूर्ण खाेप युक्त्त जिल्ला घाेषणा गरियाे । उक्त्त कार्यक्रममा विभिन्न वडामा कार्यरत स्वाथ्य स्वय‌ं सेविका, वडा अध्यक्ष्य तथा स्वास्थ्य चाैकीका प्रमुखज्यूहरुलाई सम्मान गरियाे ।