FAQs Complain Problems

नागरिकता सम्बन्धी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु: 
  • नागरिकताका अनुसुचि फाराम
  • वडा मुचुल्का आवश्यकता अनुसार
  • बंशजको नाता खुल्ने व्यक्तिको नागरिकताको प्रमाण पत्र
  • नाता खुल्ने व्यक्तिको खनाखत
  • जन्म दर्ता
  • विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
  • वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
  • विद्यार्थीको लागि सम्वन्धित विद्यालयको जन्म मिति खुल्ने प्रमाण
  • फोटो ३ प्रति
  • जन्म दर्ताको प्रमाण पत्र
  • खनाखत गर्ने व्यक्ति साथमा लिई आउनुपर्ने
  • जन्मको आधारमा नागिरिकता लिदा ३ जनाको खनाखत र ५ जना व्यक्तिको मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने