FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस कमलामाई नगरपालिकाको वडा न ४ मा आहाले खोलाबाट वस्ती जाने गोरेटो वाटो निर्माण र आहाले बस्ती जाने सिढी निर्माण कार्य धमाधम भइरहेको छ। उक्त रोजगार कार्यक्रममा वडा न ४ का ३० जना वडा बासीले रोजगार पाएका छन् ।