FAQs Complain Problems

अस्थाई वसोवास सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: २००।–
आवश्यक कागजातहरु: 
  • व्यहोरा सहितको निवेदन
  • नागरिकता प्रमाण पत्र
  • बसोवास गर्ने घर, टोल, मार्ग वा बाटोको नाम
  • सर्जमिन गरी वुझ्नु पर्ने भएमा ७ जनाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • बहालमा बसेको भए घर धनिको सनाखत मुचुल्का र निजको नागरिताको प्रतिलिपि
  • घर बहालको सम्झौता र भाडा कर तिरेको रसिद
  • कर्मचारीको हकमा कार्यरत रहेको कार्यालयको पत्र