FAQs Complain Problems

आँखा अप्रेशन कार्यक्रम सम्वन्धमा

कमलामाई नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखा अन्तर्गत संचालित सामुदायिक आँखा उपचार केन्द्रमार्फत मिति २०७५ मङ्सिर ३ र ४ गते नि:शुल्क मोतिविन्दुको अपरेशन कार्यक्रम संचालन गरिने जानकारी गराइन्छ ।