Flash News

सूचना तथा समाचार

भूकम्प लाभग्राहीहरुको लागी अत्यन्त जरुरी सूचना

कमलामाई नगरपालिकामा कम्पुटर अपरेटर भर्ना सम्वन्धी सूचना

कमलामाई नगरपालिका अन्तर्गतका विधालयमा कार्यरत शिक्षकहरुको ०७५/०७६ को पहिलो चौमासिकको तलव निकासा विवरण

वाल दिवस

आज मिति २०७५/०५/२९ गते राष्ट्रिय बाल दिवसको दिन कमलामाई नगरपालिकाको आयोजना र बिभिन्न सहयोगी संस्थाहरुको सहकार्यमा "सुखी नेपाली, समृद्द नेपाल : बाल अधिकार सबैको सरोकार" भन्ने मूल नाराका साथ वालवालिकाको उपस्थितिमा विभिन्न कार्यक्रमको आयोजना गरि मानाईयो ।