भूमि तथा प्रशासन सेवा शाखा गठन भएको जानकारी सम्बन्धमा ।

यस कमलामाई नगरपालिकामा भूमि तथा प्रशासन शाखा गठन भएको र कर्मचारीहरुलाई आवश्यक तालिम पश्चात सेवा संचालन गरिने व्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।