Home » ऐलानी र सार्वजनिक जग्गाहरुको लगत संकलन र अभिलेखिकरण
ऐलानी र सार्वजनिक जग्गाहरुको लगत संकलन र अभिलेखिकरण
मिति २०७५/१२/२९
कमलामाई नगरपालिकाको ऐलानी र सार्वजनिक जग्गाहरुमा वसोवास गर्दै आएका व्यक्तिहरुको लगत संकलन र अभिलेखीकरण कार्यक्रम क.न.पाको वडा नं. ८ वाट नगर प्रमुख खड्ग
वहादुर खड्गी ज्युले स्थानीय वासी धन कुमारी कार्की र वोध बहादुर तामाङ ज्युवाट शुभारम्भ गर्नु भएको छन् ।