Flash News

औसधी खरिद सम्बन्धी सिलवन्दी दरभाउपत्र आवहानको सूचना

सूचना

आँखा अप्रेशन कार्यक्रम सम्वन्धमा

कमलामाई नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखा अन्तर्गत संचालित सामुदायिक आँखा उपचार केन्द्रमार्फत मिति २०७५ मङ्सिर ३ र ४ गते नि:शुल्क मोतिविन्दुको अपरेशन कार्यक्रम संचालन गरिने जानकारी गराइन्छ ।

प्रस्तावना पेश गर्ने सम्वन्धमा (शिक्षा)

Pages