FAQs Complain Problems

उद्योग दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: ५००।–, १०००।–. २०००।–
आवश्यक कागजातहरु: 
  • ब्यहोरा खुलेको निवेदन
  • वडा सेवा केन्द्रको सिफारिस
  • संधियार सहित वडा मुचुल्का
  • नेपाली नागरिकताको प्रमाण पत्र
  • घर नक्शा पासको प्रमाण पत्र
  • जग्गा धनि प्रमाण पुर्जा
  • उद्योग सञ्चालन अन्य व्यक्तिको जग्गामा राख्नुपर्ने भए घर जग्गा भाडाको सम्झौता
  • वातावरणिय औद्योगिक प्रदुषण नियन्त्रणका उपायहरु र फोहर व्यवस्थापनका लागि अपनाईने प्रविधि र सोको व्यवस्था सम्वन्धि विवरण
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने