FAQs Complain Problems

छात्रावृत्ति सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: विपन्न: निःशुल्क, अन्यः २००।–
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्र
  • अध्ययनरत विद्यालय वा क्याम्पसको चारित्रिक प्रमाण पत्र
  • जन्म दर्ताको प्रमाण पत्र
  • सम्वन्धित शिक्षण संस्थाको सिफारिस
  • चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने कर तिरेको रसिद
  • २ प्रति पासपोर्ट साईजको फोटो
  • व्यहोरा खुलाएको निवेदन