FAQs Complain Problems

छैठाै‌ं नगरसभा सम्पन्न

आज मिति २०७६ साल पाैष २२ गते कमलामाई नगरपालिकाकाे छैठाै‌ं नगरसभा सम्पन्न भएकाे छ । उक्त नगरसभावाट पारित भएका मुख्य निर्णयहरु :
१) नगर भित्र रहेका हरेक खर परालकाे छानाेलाई विस्थापित गरि
जस्तापाता वितरण गर्ने
२) प्रत्येक टाेल वस्तिमा विजुली वत्तिकाे पहुच पुर्याउने
३) ८०० जना मजदुरकाे निशुल्क स्वास्थ्य विमा गर्ने
४) तीनवटा राेगकाे निशुल्क उपचार गर्ने (आङ् खस्ने ,माेतिया विन्दु,
हर्निया)
५) नगरभित्र City Hall निर्माण गर्ने