FAQs Complain Problems

नाता प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सेवा केन्द्र/प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: नेपाली २००।– अग्रजी ५००।–
आवश्यक कागजातहरु: 
  • नाता प्रमाणित गर्नेको जन्म दर्ता/नागरिकता
  • दुवै पक्षको पासपोर्ट साईजको दुई/दुई प्रति फोटोहरु
  • आवश्यकता अनुसार जन्म/विवाह/मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र
  • नाता नभिडेकाको हकमा वडा तथा प्रहरी कार्यालयको स्थलगत मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने