FAQs Complain Problems

निजी जग्गाको रुख कटान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन तथा राजश्व शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको सम्वन्धित व्यक्तिको निवेदन
  • जग्गा धनिको नागरिकता र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
  • एकिकृत सम्पत्ति कर वुझाएको रसिदको प्रतिलिपि