FAQs Complain Problems

निशुल्क आँखा अपरेशन कार्यक्रम

कमलामाई नगरपालिका सिन्धुली, जानकी आँखा अस्पताल जनकपुर र फ्रेड हलाेज फाउण्डेशन तिलग‌गा आँखा प्रतिष्ठान काठमाडाैँकाे सहयाेगमा मिति २०७६ साउन ३१ र ३२ गते सम्म माेति विन्दु भएका ४०० जना बिरामीहरुका लागी निशुल्क आँखाकाे उपचार गरियाे जसमा २७ जनाकाे निशुल्क आँखाकाे अपरेशन गरि क न पाका नगर प्रमुख खड्ग खत्रीज्यु बाट आँखाकाे अपरेशन गरेका विरामीहरुलाई चस्मा र ‌‍‍‍औषधि वितरण गर्नुभयाे । याे कार्यक्रम अन्तर्गत गत आ व ०७४/०७५ मा २०० जना र आ व ०७५/०७६ मा ३०० जना गरि जम्मा ५०० जनाकाे निशुल्क आँखाकाे उपचार गरिएकाे थियाे ।