FAQs Complain Problems

१३ औँ नगरसभा

Read More

१३ औँ नगरसभा

Read More

१३ औँ नगरसभा

Read More

चिल्ड्रेन पार्क र खुल्ला मञ्चकाे दृश्य

Read More

सिन्धुलीगढी युद्ध संग्रहालय उद्धघाटन समाराेह

Read More

२६औ नगर दिवस

Read More

१३ औँ नगरसभा

Read More

अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुनस्थापना(CBR) सहयोग कार्यक्रमको प्रस्ताब पेश सम्बन्धि सूचना ।

दलित सीप विकास कार्यक्रम सञ्चालन गर्न स्थानीय साझेदार संघ-संस्था छनौटको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना

वैठक नं. १५५ औ (मिति:२०८०/१२/०६)

स्वीकृ पत्र

Pages

सूचना र परिपत्र

पदाधिकारी

उपेन्द्र कुमार पाेखरेल
नगर प्रमुख
upendrakumarpokharel@gmail.com
कार्यालय ०४७-५२०५९६ मोवाइल ९८५४०४६५००
मञ्जु देवकाेटा
उप– प्रमुख
manjudevkota307@gmail.com
कार्यालय ०४७-५२०५१२ मोवाइल ९८५४०४२५१२
...
प्रवक्ता

कमलामाई नगरपालिकाको वृत्तचित्र

सेवाहरु

सेवा प्रकारः- शिक्षा तथा यूवा खेलकुद शाखा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- शंकरराज लुईटेल
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  •   विद्यालयको पत्र ।
  •  कर्मचारी वा शिक्षकको नियुक्ति पत्र ।
  •  शिक्षक तथा कर्मचारी छनौट समितिले गरेको सिफारिस ।
  •  विद्यालय व्यवस्थापन समितिको निर्णय ।
  •  पदपूर्ती गर्ने सम्बन्धमा तयार गरिएका सबै कागजातहरुको प्रतिलिपी  ।  
सेवा प्रकारः- उद्योग तथा व्यवसाय प्रवर्धन शाखा
सेवा समयः- सम्झौतामा तोकिए बमोजिम हुने
जिम्मेवार अधिकारीः- सुलोचना लुईटेल
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • आयोजना संचालन हुने स्थानमा योजना बाट प्रत्यक्ष लाभान्वितहरु को भेला ।
  • उपभोक्ता समिति गठन, पारिचालन तथा व्यवस्थापन कार्यविधी– २०७५ मा उल्लेख भए अनुसार ७ देखि ११ सदस्यीय समिति गठन (समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ –एक) जना महिला र कुल सदस्यमा ३३% महिला अनिवार्य )
  • समिति समानुपातिक र समावेशी सिद्धान्तको आधारमा गठन हुनुपर्ने ।
  • सो भेलाबाट न्यूनतम ३ सदस्य अनुगमन समिति गठन ।
  • अनुगमन समितिमा १ (एक) जना महिला अनिवार्य ।
  • अनुगमन समितिको संयोजक निर्वाचित पदाधिकारी हुने ।
  • भेला निर्वाचित पदाधिकारी को रोहवर अनिवार्य ।
  •  उपभोक्ता समिति गठनमा विवाद भएमा कार्यपालिकाबाट  निर्णय अन्तिम हुने ।
  • अन्य हकमा कार्यविधि ,२०७५ अनुसार हुने । 
सेवा प्रकारः- सूचना प्रविधि उप शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- निर्मल लामा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नगरपालिकाको सुचना, परिपत्र, निर्णयहरु  लगायत अन्य गतिविधीहरु वेभ साईडमा अद्यावधिक गर्ने
  • Twitter & Facebook  page मा अद्यावधिक गर्ने
  •  तोकिएको अन्य कार्य गर्ने 
सेवा प्रकारः- जिन्सी उप शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- ईश्वर बहादुर दर्लामी
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको निवदेन
  • गत आर्थिक वर्षको कर चुक्ता
  • भ्याट दर्ता प्रमाण पत्र को फोटो कपि
  • व्यावसाय प्रमाण पत्र को फोटो कपि
  • सम्बन्धीत पालिका वा कमलामाई नगरपालिकामा व्यावसाय कर तिरेको प्रमाण
  • अन्य आवश्यक प्रमाणहरु  
सेवा प्रकारः- प्रशासन शाखा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- भुपेन्द्रध्वज बस्नेत
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • सम्बन्धीत कार्य को विषयमा व्यहोरा खुलेको निवेदन
  • तोकिएको अन्य कार्य