समाचार
सेवाहरु


- नागरिकताका अनुसुचि फाराम
- वडा मुचुल्का आवश्यकता अनुसार
- बंशजको नाता खुल्ने व्यक्तिको नागरिकताको प्रमाण पत्र
- नाता खुल्ने व्यक्तिको खनाखत
- जन्म दर्ता
- विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
- वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
- विद्यार्थीको लागि सम्वन्धित विद्यालयको जन्म मिति खुल्ने प्रमाण
- फोटो ३ प्रति
- जन्म दर्ताको प्रमाण पत्र
- खनाखत गर्ने व्यक्ति साथमा लिई आउनुपर्ने
- जन्मको आधारमा नागिरिकता लिदा ३ जनाको खनाखत र ५ जना व्यक्तिको मुचुल्का
- चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने


- हराइएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि छ भने प्रतिलिपि नभए नागरिकता नम्वर सहित अनुसुचि फाराम
- दुई प्रति पार्सपोर्ट साईजको फोटो
- चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण कर वुझाएको हुनुपर्ने


- अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मुलुकको नागरिकता परित्याग गरेको वा वा परित्याग गर्न कारवाही चालएको पुष्टि गर्ने कागजातहरु
- नेपालमा १५ बर्षदेखि वसोवास गर्दै आईरहेको प्रमाण
- नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण तथा कागजातहरु
- पार्सपोर्ट साईजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको नगरपालिकालाई वुझाउनु पर्ने कर बुझाएको
- सर्जमिन मुचुल्का
- अनुसुचि फाराम


- बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र निवेदन पत्र
- जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको ररिद
- नाबालक खुल्ने थप कुनै कागजात भएमा सो समेत पेश गर्ने
- वुवा/आमा र नावालक अनिवार्य उपस्थित हुनु पर्ने
- दुवै कान देखिने पार्सपोर्ट साईजको फोटो २ प्रति


- नाता प्रमाणित गर्नेको जन्म दर्ता/नागरिकता
- दुवै पक्षको पासपोर्ट साईजको दुई/दुई प्रति फोटोहरु
- आवश्यकता अनुसार जन्म/विवाह/मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र
- नाता नभिडेकाको हकमा वडा तथा प्रहरी कार्यालयको स्थलगत मुचुल्का
- चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने