FAQs Complain Problems

News and Notices

१९ औं राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न

"धान बालीमा जैविक विविधताको उपयोग: आयात प्रतिस्थापनमा सहयोग" भन्ने मूल नाराका साथ आज मिति २०७९ असार १५ गते कमलामाई नगरपालिकाद्धारा १९ औं राष्ट्रिय धान दिवस कमलामाई नगरपालिकाकाे वडा नम्बर ७ को बर्देउटारमा कनपा ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङज्युको अध्यक्षता, कनपाका नगर प्रमुख श्री उपेन्द्र कुमा

११ औँ नगरसभा

कमलामाई नगरपालिकाको ११ औँ नगरसभा मिति २०७९ असार १० गते कमलामाई  नगरपालिकाकाे नगर सभाहलमा सम्पन्न भएकाे छ । सभाको अध्यक्षता नगरप्रमुख उपेन्द्र कुमार पोखरेलज्यूले गर्नुभएको थियो । ११ औँ नगरसभाले पारित गरेका महत्वपूर्ण विषयहरु निम्न रहेका छन् ।

कमलामाई नगरपालिकाकाे आर्थिक सहयाेगमा सिन्धुली अस्पताललाई अत्यावश्यक औषधिहरु हस्तान्तरण

कमलामाई नगरपालिकाकाे आर्थिक सहयाेगमा नगर प्रमुख श्री उपेन्द्र कुमार पाेखरेलज्युद्धारा सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रलाद पाेखरेलज्युलाई अस्पतालकाे लागि अत्यावश्यक औषधिहरु हस्तान्तरण गर्नुभएकाे छ ।

Pages