FAQs Complain Problems

News and Notices

नगर उप प्रमुखद्धारा पदभार ग्रहण

मिति २०७९ जेष्ठ ९ गते कमलामाई नगरपालिकाका नगर उप-प्रमुख श्री मञ्जु देवकाेटाज्युद्धारा सथप ग्रहण गर्नुका साथै पदभार सम्हाल्नु भएकाे छ । साथै कमलामाई नगरपालिकामा अवस्थित वि.पि. पुष्पलालकाे स्मृतिमा खादा लगाई शहिदहरु प्रति सम्मान व्यक्त गर्नुभएकाे छ ।

नगर प्रमुखकाे पदभार ग्रहण र नवनिर्वाचित जनप्रतिनिधिहरुकाे सपथ ग्रहण कार्यक्रम

मिति २०७९/०२/०९  कमलामाई नगरपालिकाका नव निर्वाचित नगर प्रमुख श्री उपेन्द्र कुमार पाेखरेलज्युद्धारा कमलामाई नगरपालिकामा पदभार ग्रहण गर्नुभएकाे छ । उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकाल सर, कर्मचारीहरु मित्रहरु, पत्रकार लगायत विभिन्न व्यक्तित्वहरुबाट उहाँलाई

Pages