FAQs Complain Problems

एम्बुलेन्स हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रम

मिति : २०७६/०२/०८

नेपाल रेडक्रस सोसाईटी माढीबजार, रानीचुरी, करकरे उप-शाखाबाट संचालन हुने गरी एम्बुलेन्स हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रम कमलामाई नगरपालिकाको नगर प्रमुख खड्ग बहादुर खत्री ज्युको अध्यक्षतामा र सिन्धुली जिल्लाका प्र.जि.अको अतिथिमा सम्पन्न गरियो ।