FAQs Complain Problems

सूचना तथा समाचार

सहुलियत कर्जा सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम

आज मिति २०७८ साल कार्तिक १२ गते कमलामाई नगरपालिकाकाे आयाेजनामा कमलामाई नगरपालिकाबाट संचालन गरिएकाे युवा तथा नगर स्वराेजगार कार्यक्रमका युवा व्यवसायीहरुका लागि सहुलियत कर्जा सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

 

वजार अनुगमन

कमलामाई नगरपालिकाका नगर उपप्रमुख श्री मञ्जु देवकाेटाज्यूकाे संयाेजक्तवमा नगर क्षेत्रकाे दुध, डेरी तथा माछा, मासु पसलहरुकाे अनुगमन गरिएकाे छ ।

Pages