FAQs Complain Problems

सूचना तथा समाचार

kamalamaimun.ward

कमलामाई नगरपालिकाकाे वडा न‌ं. १४ रानीवास स्थित रानीवास स्वास्थ्य चाैकिमा आज निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । उक्त कार्यक्रमकाे उद्धघाटन कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीज्यूले गर्नु भएको छ ।

प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियाेगिता

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित तथा सेना दिवस २०७६ को अवसरमा २०७६ फागुन १६ गते देखी १८ गते सम्म "राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद" भन्ने मूल नाराका साथ प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियाेगिता कमलामाई नगरपालिकाकाे कवडहलमा जिल्ला व्याडमिन्टन स‌ंघ सिन्धुलीद्धारा आयाेजना ग

२५० वटा सुत्केरी गाई भैसीका लागी सुत्केरी खाद्यन्न सहयाेग वितरण

कमलामाई नगरपालिकाकाे सुत्केरी खाद्यन्न सहयाेग कार्यक्रम अन्तर्गत क न पाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्धारा सुत्केरी भएका गाई भैसीकाे लागी सुत्केरी भत्ता वितरण गर्नुभएका छन् ।

व्यवसाय गर्न चाहाने नगरवासी युवाहरुको लागि सुवर्ण अवसर

स्थानीय श्राेत साधन सीप र  कलाकाे अधिक्तम उपयाेग गरी व्यवसाय गर्न चाहाने नगरवासी युवाहरुलाई (१८- ४० वर्षका)  विना धिताे ऋण प्रवाह गर्ने कार्यक्रम भएको हुदा ३०  दिन  भित्र निम्नानुसारको कागजात संलग्न गरी  निवेदन पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

Pages