समाचार
१०० वाट सम्मको एफ.एम. रेडियो संचालन अनुमति नविकरण
सेवा प्रकार:
लाग्ने समय:
७ दिन भित्र
जिम्मेवार अधिकारी:
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन ।
- विगत आ.व.को लेखा परीक्षण प्रतिवेदन ।
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद ।
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
- अन्य आवश्यक कागजातहरु । (नियमित प्रशारणको लाईसेन्स, क्याभिटी फिल्टर अनुमति, उपकरण संचालन सम्बन्धी लाईसेन्स) ।
- वडा कार्यालयको सिफारीस ।