समाचार
विद्यालयमा कर्मचारी र शिक्षक (अस्थायी र करार ) पदपूर्तिको अनुमति
सेवा प्रकार:
लाग्ने समय:
१५ दिन भित्र
जिम्मेवार अधिकारी:
शंकरराज लुईटेल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- विद्यालयको पत्र ।
- विद्यालयमा कर्मचारी र शिक्षक रिक्त भएको कारण खुलेको विवरण सहितको कागजात
- स्वीकृत दरवन्दीको विवरण # – पदपूर्ती गर्ने सम्बन्धमा भएको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी ।
- आम्दानी र खर्चको विवरण
- अन्य कागजातहरु