समाचार
कृषि बिमा सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
विशकसेन ढकाल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- सम्बन्धित समुह/व्यक्तिको निवेदन वा पत्र
- प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
- परियोजनाको प्रस्ताव
- सम्बन्धित वडाको सिफारिस
- फर्म सञ्चालकहरुको नागरिकताको प्रतिलिपि
- बिक्रेताको प्रमाणपत्र
- साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रकोप्रतिलिपि
- व्यवसाय कर तिरेको प्रमाण
- बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
- क्षेति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षकको निरीक्षण प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु