Home » १८ जना मजदुरकाे घर परिवारका ८६ जना सदस्य सहित स्वास्थ्य विमा
१८ जना मजदुरकाे घर परिवारका ८६ जना सदस्य सहित स्वास्थ्य विमा
आज मिति २०७८ साल जेष्ठ २२ गते शनिवारका दिन कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्धारा कनपा वडा नं ७ पल्लाेरामपुर स्थित कालिका मा.विमा काम गरिरहेका १८ जना मजदुरकाे घर परिवारका ८६ जना सदस्य सहित स्वास्थ्य विमा गरिएकाे छ ।