समाचार
छात्रावृत्ति सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासन शाखा
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
दस्तुर: विपन्न: निःशुल्क, अन्यः २००।–
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाण पत्र
- अध्ययनरत विद्यालय वा क्याम्पसको चारित्रिक प्रमाण पत्र
- जन्म दर्ताको प्रमाण पत्र
- सम्वन्धित शिक्षण संस्थाको सिफारिस
- चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने कर तिरेको रसिद
- २ प्रति पासपोर्ट साईजको फोटो
- व्यहोरा खुलाएको निवेदन