समाचार
व्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
राजश्व शाखा
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु:
- तोकिए बमोजिम ढाँचामा निवेदन
- नागरिकता प्रमाण पत्र, पासपोर्ट साईजको २ प्रति फोटो
- सम्वन्धित व्यवसाय घरेलु उद्योग तथा अन्य कतै दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
- नक्शा पासको प्रमाण पत्र (व्यवसाय राख्ने घरको)
- भाडामा राख्ने भए भाडामा दिनेको सम्झौता र संम्झौता बमोजिम बहालकर बुझाउने
- चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने ।