समाचार
चारकिल्ला प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
याेजना शाखा
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
दस्तुर: ३००।–
आवश्यक कागजातहरु:
- ब्यहोरा खुलेको निवेदन
- जग्गा धनि प्रमाण पुर्जा
- प्रिन्ट नक्शा
- निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र र दुई प्रति फोटो
- चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने