FAQs Complain Problems

पाठेघर र हाईड्रोसिलका विरामिको लागि नि:शुल्क शल्यक्रिया कार्यक्रम

कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा पाठेघर र हाईड्रोसिलका विरामिको लागि नि:शुल्क शल्यक्रिया कार्यक्रममा B- रगतको अभाव भएको हुदा क.न.पाका नगर प्रमुख खड्ग बहादुर खत्री ज्युबाट पाठेघर बिरामीको लागी रगत हस्तान्तरण गर्नु हुदै । उक्त कार्यक्रम खुर्कोट स्थित शुभ जीवन अस्पतालमा संचालन भै'रहेको छ ।