Home » काेराेना भाइरसलाई फैलिन नदिन डिसइन्फेक्सन स्प्रे छर्किन सुरु
काेराेना भाइरसलाई फैलिन नदिन डिसइन्फेक्सन स्प्रे छर्किन सुरु
कमलामाई नगरपालिकाद्धारा काेराेना भाइरसलाई फैलिन नदिनका लागी नगर क्षेत्रभित्रका १ नं वजार, २ नं वजार, हस्पिटल राेड, धुरा वजार, वसपार्क लगायतका मुख्य मुख्य क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छर्किन सुरु गरेकाे छ ।