FAQs Complain Problems

फोटो ग्यालरी

नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आज २५१ आैं विजयोत्सव भव्यरुपमा मनाइएको छ । नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाइराख्न सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष आजैका दिन (कात्तिक २४ गते) विजय दिवस मनाइने गरिएको छ । 

, , , ,

Pages