FAQs Complain Problems

कमलामाई नगरपालिकाको वडा नं. १४ को वडा कार्यालयमा वडा नं. १३ र १४ का वडावासी विच गरिएको सार्वजनिक सुनुवाई

कमलामाई नगरपालिकाको वडा नं. १४ को श्री कमला जनज्योति प्रा.वि.मा वडा नं. १३ र १४ को वडा कार्यालय र कमलामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट प्रदान गरिएको सेवा सुबिधा लगायतका बिषयहरुमा नगर प्रमुख खड्ग बहादुर खत्री, नगर उपप्रमुख मन्जु देवकोटा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, १३ नं वडा अध्यक्ष किरण माझी, १४ नं वडा अध्यक्ष जितलाल अधिकारी दनुवार, इन्जिनियर विनोद खकुराल, पशु शाखाका हरिहर लामिछानेको उपस्थिति र वडा वासिहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो ।