FAQs Complain Problems

सैनिक मुख्यालय भद्रकालीमा आयोजीत एकीकरण मार्ग बृहद सेमिनार समापन समारोह

https://www.youtube.com/watch?v=fbSudBOUCZk

कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्री सैनिक मुख्यालय भद्रकालीमा आयोजीत एकीकरण मार्ग बृहद सेमिनार समापन समारोहमा आफ्नो मन्तब्य राख्नु हुदै ।
सिन्धुलीगढीको बृहत्तर बिकासकाे लागि माननीय रक्षा मंत्री र प्रधान सेनापती ज्युबाट कमलामाई नगरप्रमुख खड्ग खत्री ज्युलाई साथ दिने प्रतिबद्दता सहित धन्यबाद ज्ञापन ।