FAQs Complain Problems

अविवाहित प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा सेवा केन्द
सेवा शुल्क: 
दस्तुर: ३००।– र ५००।–
आवश्यक कागजातहरु: 
  • फोटो टाँस सहित नगरपालिकाबाट उपलब्ध निवेदन सहित स्वयं उपस्थित हुनुपर्ने
  • वडा मुचुल्का
  • तिनवटा पार्सपोर्ट साईजको फोटो, वुवा वा आमा समेत उपस्थित हुनुपर्ने
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको