FAQs Complain Problems

चौथो नगरसभा

Read More

सिन्धुलीगढी विजय उत्सव

Read More

जुनार किन्दै ग्राहक

Read More

सुरक्षित आप्रवासन कार्यक्रम (Safer Migration Program) का लागी आशयपत्रकाे ढाँचा

आशयपत्र माग गरेकाे सूचना

आशयपत्र माग गरेकाे सूचना

कमलामाई नगरिपालिका पूर्ण खाेप युक्त्त घाेषणा

"स्थानिय स्वामित्त्व र सहभागिता, पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना, हाम्राे प्रतिवद्धता" भन्ने मूल नाराका साथ आज कमलामाई नगरपालिका साथै सिन्धुली जिल्लालाई पूर्ण खाेप युक्त्त जिल्ला घाेषणा गरियाे । उक्त्त कार्यक्रममा विभिन्न वडामा कार्यरत स्वाथ्य स्वय‌ं सेविका, वडा अध्यक्ष्य तथा स्वास्थ्य चाैकीक

Pages

Official

Binod Babu Khakural
Information Officer
binod.saggi@gmail.com
Office 047-520251 Mobile 9854041240
Karna Bahadur Ghishing
Speak Person
Office 047-521245 Mobile 9844253681
Purushottam Subedi
Chief Administrative Officer
ptmsubedi@gmail.com
Office 047-520240 Mobile 9854050111
Manju Devkota
Deputy Mayor
manjudevkota20@gmail.com
Office 047-520512 Mobile9854042512 , 9844045830
Khadga Bahadur Khatri
Mayor
Office 047-520596 Mobile 9854041029

सेवाहरु

सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरिकताका अनुसुचि फाराम
  • वडा मुचुल्का आवश्यकता अनुसार
  • बंशजको नाता खुल्ने व्यक्तिको नागरिकताको प्रमाण पत्र
  • नाता खुल्ने व्यक्तिको खनाखत
  • जन्म दर्ता
  • विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
  • वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
  • विद्यार्थीको लागि सम्वन्धित विद्यालयको जन्म मिति खुल्ने प्रमाण
  • फोटो ३ प्रति
  • जन्म दर्ताको प्रमाण पत्र
  • खनाखत गर्ने व्यक्ति साथमा लिई आउनुपर्ने
  • जन्मको आधारमा नागिरिकता लिदा ३ जनाको खनाखत र ५ जना व्यक्तिको मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने
सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • हराइएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि छ भने प्रतिलिपि नभए नागरिकता नम्वर सहित अनुसुचि फाराम
  • दुई प्रति पार्सपोर्ट साईजको फोटो
  • चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण कर वुझाएको हुनुपर्ने
सेवा प्रकारः- सिफारिस
सेवा समयः- समय: सोही दिन, सर्जमिन मुचूल्का आवश्यक परे १ हप्ता
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: ५००।–
आवश्यक कागजातहरुः-
  • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा वा परित्याग गर्न कारवाही चालएको पुष्टि गर्ने कागजातहरु
  • नेपालमा १५ बर्षदेखि वसोवास गर्दै आईरहेको प्रमाण
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण तथा कागजातहरु
  • पार्सपोर्ट साईजको फोटो ३ प्रति
  • चालु आ.व. सम्मको नगरपालिकालाई वुझाउनु पर्ने कर बुझाएको
  • सर्जमिन मुचुल्का
  • अनुसुचि फाराम
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: २००।–
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको ररिद
  • नाबालक खुल्ने थप कुनै कागजात भएमा सो समेत पेश गर्ने
  • वुवा/आमा र नावालक अनिवार्य उपस्थित हुनु पर्ने
  • दुवै कान देखिने पार्सपोर्ट साईजको फोटो २ प्रति
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्र/प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नेपाली २००।– अग्रजी ५००।–
आवश्यक कागजातहरुः-
  • नाता प्रमाणित गर्नेको जन्म दर्ता/नागरिकता
  • दुवै पक्षको पासपोर्ट साईजको दुई/दुई प्रति फोटोहरु
  • आवश्यकता अनुसार जन्म/विवाह/मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र
  • नाता नभिडेकाको हकमा वडा तथा प्रहरी कार्यालयको स्थलगत मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने

जानकारी