FAQs Complain Problems

कक्षा ८ काे आधारभूत शिक्षा उतिर्ण परिक्षा सम्बन्धी सूचना

कमलामाई नगर शिक्षा समितिकाे आज वसेकाे वैठकबाट कक्षा ८ काे आधारभूत शिक्षा उतिर्ण परिक्षा मिति २०७८ बैशाख २१ गते विहान १०:३० बाट संचालन गर्ने निर्णय भएकाे छ ।

परिक्षा केन्द्र सम्वन्धित विद्यालयमा नै ताेकिएकाे छ ।