FAQs Complain Problems

कमलामाई नगरपालिकाको वडा नं. ११ को वडा कार्यालय जरायोटारमा वडा नं. ११ र १२ का वडावासी विच गरिएको सार्वजनिक सुनुवाई

कमलामाई नगरपालिका, वडा नं ११ को वडा कार्यालय जरायोटारमा वडा नं ११ र १२ का वडा कार्यालय र कमलामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट प्रदान गरिएको सेवा सुबिधा लगायतका बिषयहरुमा नगर प्रमुख खड्ग बहादुर खत्री, नगर उपप्रमुख मन्जु देवकोटा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, ११ नं वडा अध्यक्ष राम बहादुर थिङ, १२ नं वडा अध्यक्ष ललित बहादुर आले, इन्जिनियर विनोद खकुराल, पशु शाखाका हरिहर लामिछाने, कृषि शाखाका देवि सापकोटाको उपस्थिति र वडा वासिहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।