FAQs Complain Problems

कमलामाई न पा अन्तरगत माढि वजार र आस‍पासका वजार तथा सार्वजनिक क्षेत्रहरुमा वढदै गइरहेकाे अव्यवस्थित पार्किङ्ग सम्वन्धित निर्णय

आज मिति २०७६ श्रावण ३१ गते यस क न पाकाे सभाहलमा क न पाका प्रमुख खड्ग बहादुर खत्री ज्यू, प्र जि अ जनार्दन गाैतम, व प्र ना उ चक्रबहादुर सिह‌ (ठकुरी), क न पा ०६ का वडा अध्यक्ष उज्जवल थापा , उधाेग वाणिज्य स‌घका अध्यक्ष अमरेश चन्द्र बैदार, ट्राफिक प्रहरी प्र स नि रामेश्वर पाण्डे, क न पाका न प्र स नि बुद्धी राज श्रेष्ठ लगायतको उपस्थितिमा यस कमलामाई न पा अन्तरगत माढि वजार र आस‍पासका वजार तथा सार्वजनिक क्षेत्रहरुमा वढदै गइरहेकाे अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गर्ने सम्वन्धी छलफल गरि तपशिल वमाेजिमका निर्णयहरु गरियाे ।