FAQs Complain Problems

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन

आज मिति २०७६ पौष १६ गते, इश्वीसम्वत् १ जनवरी २०२० मा कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा सम्माननीय पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ज्यूको प्रमुख आतिथ्यता र यस कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीको अध्यक्षतामा ऎतिहासिक सिन्धुली गढीबाट नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ उद्घाटन समारोह सम्पन्न भयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्न सबैमा अनुरोध ।