FAQs Complain Problems

भारतीय राजदुतावास मार्फत एम्बुलेन्स सहयाेग

कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीज्यूकाे पहलमा भारतीय राजदुतावास मार्फत कमलामाई नगरपालिकाकाे लागी एम्बुलेन्स सहयाेग गरी हस्तान्तरण गरिएकाे छ ।