FAQs Complain Problems

लोकसेवा तयारी कक्षा स‌ंचालन उद्धघाटन कार्यक्रम

कमलामाई नगरपालिकाद्धारा आ व ०७६-०७७ काे स्वीकृट वजेट अनुसार आदिवासी जनजाति विद्यार्थीहरुकाे लागी लाेकसेवा तयारी कक्षा संचालनकाे कार्यक्रम आज क न पा का नगर प्रमुख खड्ग खत्रीद्धारा उद्धघाटन गर्नु भएकाे छ जसमा ४३ जना आदिवासी जनजाति विद्यार्थीहरु सहभागी भएका छन् ।